अपराध/सुरक्षा
सन्दीपविरुद्ध मुद्दा दर्ताको तयारी, १२ वर्षसम्म कैद सजाय माग
२०७९ कार्तिक १४ गते ८:३०
काठमाडौं । बलात्कार आरोपमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ताको तयारी गरिएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा सम्भवत: आजै अभियोग पत्र पत्र दर्ता गर्न लागेको हो । सन्दीपविरुद्ध १० देखि १२ वर्ष कैद सजाय माग गर्दै अभियोग पत्र दर्ता हुन लागेको जिल्ला सरकारी वकिल कार्यालयले स्रोतले...
ट्रेन्डिङ