अपराध/सुरक्षा
झडपको सम्भावना देखेर सुरक्षाका लागि प्रधानन्यायाधीश निवासमा टोली खटाइएको प्रहरीको दाबी
२०७९ असोज २ गते १३:२३
काठमाडौं । काठमाडौं प्रहरी कार्यालयले सम्भावित झडप र विवादलाई मध्यनजर गरेर प्रधानन्यायाधीश निवासबाहिर प्रहरी परिचालन गरेको दाबी गरेको छ । काठमाडौं प्रहरी प्रवक्ता दिनेशराज मैनालीले उत्पन्न हुने सम्भावित परिस्थितिका लागि प्रहरीलाई तैनाथी गरिएको बताए । उनले ‘निलम्बित’ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासबाट निस्कन नदिन त्यसरी प्रहरी परिचालन नगरिएको दाबी गरे...
ट्रेन्डिङ