अपराध/सुरक्षा – Page 117 – Nepal Press
अपराध/सुरक्षा

सक्कली सुनको नमुना देखाएर इँटा विक्री गर्न खोज्ने गिरोह पक्राउ

काठमाडौं । दाङ प्रहरीले नमुना सक्कली सुन देखाएर इट्टा विक्री गर्न खोजेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उनीहरूले सस्तो मूल्यमा सुन विक्री गर्न लागेको भन्दै नमुनाका रूपमा सक्कली सुन देखाएको तर पछि विक्री गर्ने वस्तु माटोको इँटा रहेको प्रहरीको दाबी छ । दाङ प्रहरीका अनुसार आइतबार साँझ...