अपराध/सुरक्षा – Page 118 – Nepal Press
अपराध/सुरक्षा

कर्मचारीको साथमा स्वस्तिक छाप भेटिएपछि इलामको देउमाईमा झडप

काठमाडौं । इलामको देउमाई नगरपालिकामा झडप भएको छ । मतगणनास्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद बढेको थियो । झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन ३ राउण्ड हवाई फायर गरिएको प्रहरीले बताएको छ । आक्रोशित भीडले नगरपालिकाको कार्यालय पनि तोडफोड भएको छ । केही म्यादी प्रहरी...