अपराध/सुरक्षा – Page 119 – Nepal Press
अपराध/सुरक्षा

सानिमा बैंक इटहरीको लापरबाही- कीर्ते हस्ताक्षरको चेकमा भुक्तानी

बैंकमा चेक साट्न जाँदा हस्ताक्षर नमिले रकम पाइँदैन । आमाबाबु, छोराछोरी, श्रीमती वा आफन्तको त परै जाओस् हस्ताक्षर नमिले खातावाल आफैंले समेत रकम पाउँदैन । तर, सानिमा बैंक इटहरीले भने हस्ताक्षर नै नमिलेको चेकको रकम भुक्तानी गरेको पाइएको छ ।