अपराध/सुरक्षा – Page 121 – Nepal Press
अपराध/सुरक्षा

लेटाङ घटना : हत्यामा संलग्न भएको आरोपमा १५ जना विरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता

विराटनगर । मोरङको लेटाङमा एक महिला प्रहरीको हत्या प्रकरणमा संलग्न भएको आरोपमा १५ जना विरुद्ध बुधवार ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता भएको छ । महिला प्रहरी उर्मिला श्रेष्ठको हत्या प्रकरणमा संलग्न घटनामा पक्राउ परेका ६२ मध्ये १५ जनालाई जिल्ला सरकारी वकिलको कार्यालय मोरङले जन्मकैदको माग दाबी लिएर मोरङ अदालतमा ‘कर्तव्य...