अपराध/सुरक्षा – Page 122 – Nepal Press
अपराध/सुरक्षा

एआईजी बढुवामा असन्तुष्ट डीआईजीहरूको रिटमा सुनुवाइ हुँदै

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महनिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसमा असन्तुष्ट डीआईजीहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा मुद्दाको पेसी तोकिएको छ । डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले विहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । निवेदकले बढुवासम्बन्धी...