अपराध/सुरक्षा – Page 123 – Nepal Press
अपराध/सुरक्षा

नवलपुरपछि तनहुँ अदालतमा पल शाहविरुद्ध दोस्रो मुद्दा दायर

काठमाडौ‌ं । पल शाहविरुद्ध आज तनहुँ जिल्ला अदालतमा मंगलबार जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ । नाबालिग गायिकाको तर्फबाट परेको जाहेरीका आधारमा शाहमाथि दोस्रो मुद्दा अदालतमा पुर्‍याइएको हो । तनहुँ जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले अदालतमा अभियोग पत्र दर्ता गरिएको पुष्टि गरे । अभियोग पत्रमा बलात्कारको घटना हुँदा...