अपराध/सुरक्षा – Page 124 – Nepal Press
अपराध/सुरक्षा

साढे दुई करोड ठगी गरेको आरोपमा एक महिला पक्राउ 

काठमाण्डौं । ठगी तथा आपराधिक बिश्वासघात गरेको आरोपमा प्रहरीले काठमाण्डाैंबबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौं महानगरपालिका–१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठ रहेकी छन् । महानगरीय प्रहरी परिसर काठमाण्डौंबाट खटिएको प्रहरीले काठमाण्डौं महानगरपालिका–१६ बालाजुबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौंले जनाएकाे छ। पीडितको नवलपरासी...