अपराध/सुरक्षा
काठमाडौं अदालत परिसरबाट भागेका अभियुक्त ३ घण्टामै पक्राउ
२०७९ असार ६ गते ६:३९
काठमाडौं । लागुऔषध मुद्दामा म्याद थपका लागि अदालत लगिएका एक अभियुक्त फरार भएको ३ घण्टामै पक्राउ परेका छन् । हिजो साढे ५ बजे काठमाडौं जिल्ला अदालतबाट भागेका सप्तरी कचन गाउँपालिका-२ घर भइ काठमाडौं तिलगंगा बस्दै आएका २८ वर्षीय अनिल ठाकुरलाई केही बेरमै पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीका...
ट्रेन्डिङ