अपराध/सुरक्षा – Page 126 – Nepal Press
अपराध/सुरक्षा

तरकारी खेतको टहरोमा महिलाको शव- पहिचान खुल्यो, २ दिनअघि हत्या भएको आशंका

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका-७ स्थित तरकारी खेतको टहरोमा हत्या गरिएको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ। भक्तपुर प्रहरी प्रवक्ता राजु पाण्डेले काभ्रेको नमोबुद्ध-९ स्थायी घर भई भक्तपुर नगरपालिकास्थित नागपोखरी क्षेत्रमा डेरा गरि बस्ने २८ वर्षीया जेनिसा नगरकोटीको शव भएको जानकारी दिए। मृतकका श्रीमानले उनको सनाखत गरेका हुन्। तरकारी...