अपराध/सुरक्षा – Page 127 – Nepal Press
अपराध/सुरक्षा

पल शाहविरुद्ध के हुन सक्छ जबर्जस्ती करणीको प्रमाण ?

काठमाडौं । एक गायिकाले नायक पल शाहविरुद्ध जबर्जस्ती करणीमा जाहेरी दर्ता गराएकी छन् । गायिकाका तर्फबाट बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दर्ता गरेका हुन् । अब प्रहरीलाई अदालतबाट पक्राउ पुर्जी लिएर शाहलाई पक्राउ गर्ने र हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने बाटो खुलेको छ । तर कानुनत: जाहेरी...