अपराध/सुरक्षा – Page 129 – Nepal Press
अपराध/सुरक्षा

आफैले चढाएर ल्याएका यात्रुबाट लुटिए पठाओ राइडर

काठमाडौं । ललितपुरको धापाखेलमा शनिबार राती आफैले चढाएर ल्याएका यात्रुबाट पठाओ‌ चालक लुटिएका छन् । प्रहरीका अनुसार यात्रु सुमन तामाङले बाटोमा सहयोगीलाई ढुक्न लगाएर २५ वर्षीय पठाओ राइडर प्रविन राईलाई लुटेका थिए । सुमनले धापाखेलको आँखिदहमा मनराज राईलाई कुर्न लगाएर राईको मोटरसाईकल, ८ हजार रुपैयाँ पैसा, मोबाइल लगायत सामग्री...

1 127 128 129