अपराध/सुरक्षा
सन्दीपलाई ‘धम्कीयुक्त’ म्यासेज पठाएको गौशलाद्वारा इजलासमा स्वीकार
२०८० पुष १३ गते १६:५५
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर गरेकी गौशाला २६ (नाम परिवर्तन) ले आज इजलाससमक्ष आफ्नो संक्षिप्त भनाइ राखिन् । दुवै पक्षको बहस सकिएपछि उनले बोल्नका लागि समय मागेकी थिइन् । न्यायाधीश शिशिरराज ढकालले अनुमति दिएपछि उनले करिब ३ मिनेट बोलेको स्रोतले बतायो । आफूले केही दिनअघि सन्दीप...
ट्रेन्डिङ