अपराध/सुरक्षा
प्रहरीमा ५ डीआईजी दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयमा
२०८१ मंसिर ४ गते १६:०९
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गर्ने तयारी अघि बढाएको छ । मन्त्रालय स्रोतकाअनुसार जनपदतर्फ ३ जना र प्राविधिकतर्फ २ जना गरेर ५ डीआईजी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा स्वीकृतीका लागि पठाइएको छ । प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको...
ट्रेन्डिङ