अपराध/सुरक्षा
भ्रष्टाचार अभियोगमा शहीदनगर नपाका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा
२०८० पुष ८ गते १८:१९
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आइतबार धनुषाकै हंसपुर नगरपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका केशवकुमार अधिकारीसहित हंसपुरकै वडा नम्बर १ का तत्कालीन अध्यक्ष कामेश्वर कापर तथा ठेकेदार मदनकुमार झा...
ट्रेन्डिङ