अपराध/सुरक्षा
मुगु हत्याकाण्ड: श्रीमानसँगको रिसइवी साँध्न श्रीमती र छोराछोरीको हत्या !
२०८० कार्तिक २४ गते १८:१९
हत्या योजनाअनुसार गोर्खबहादुर कार्तिक ५ गते सुर्खेतबाट मुगु हिँडेका थिए । त्यसको भोलिपल्ट वडा नम्बर ६ मन्दुमा गएर गोपालसँग भेटेर गोर्खबहादुर मृतक श्रीदेवीको घरको भुईंतलाको खरायोको खोर भएको कोठामा कोही कसैले नदेख्ने गरी लुकिछिपी बसेका थिए ।
ट्रेन्डिङ