अपराध/सुरक्षा
डाँका मुद्दामा ५ वर्ष सजाय माफी पाएका रामचन्द्र आपराधिक लाभमा पुनः जेल जाने
२०८१ कार्तिक २८ गते १५:०९
चितवन । डाँका मुद्दामा ९ वर्ष कैद सजाय पाई चार वर्ष भुक्तान गरेपछि राष्ट्रपतिबाट आममाफीमा परेर निस्किएका एक व्यक्ति पुनः अपराधिक लाभमा जेल चलान हुने भएका छन् । हेटौँडा महानगरपालिका २ घर भई चितवनको भरतपुर महानगरपालिका-१२ मा बस्दै आएका ५४ वर्षका रामचन्द्र थापालाई लागेको अपराधिक लाभको अभियोगमा चितवन जिल्ला...
ट्रेन्डिङ