अपराध/सुरक्षा
कर्णाली प्रहरीको वार्षिक गतिविधि : १७ सय बढी मुद्दा दर्ता, कति भए फर्छ्यौट ?
२०८० साउन २२ गते १४:५८
सुर्खेत । कर्णाली प्रदेश प्रदेश कार्यालयले आर्थिक वर्ष २०७९/०८० को वार्षिक गतिविधि सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलनमार्फत ११ वटा प्रहरी कार्यालयका भवनहरु निर्माणाधीन रहेको जानकारी गराइएको छ । त्यस्तै, कार्यालय व्यवस्थापन, जनशक्ति व्यवस्थापन, शान्ति सुरक्षा तथा अमनचयन, अपराध रोकथाम तथा नियन्त्रण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा,...
ट्रेन्डिङ