अपराध/सुरक्षा
नाबालिगलाई क्लबभित्र प्रवेश गराएको भन्दै एलओडीका साहुविरुद्ध पक्राउ पुर्जी जारी
२०८० असार २१ गते ११:४६
काठमाडौं। काठमाडाैंकाे ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका साहुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। ललितपुर प्रहरी परिसर स्रोतअनुसार केही दिनअघि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। ‘कम्पनी रजिष्स्ट्रार कार्यालयमा रहेको कम्पनीको प्रबन्ध पत्रमा रुदिलवल्लव श्रेष्ठ...
ट्रेन्डिङ