अपराध/सुरक्षा
स्वर्णलक्ष्मीका २४ जनाविरुद्ध प्रहरीमा नयाँ मुद्दा, रविलाई पनि अनुसन्धानमा तानिने
२०८१ कार्तिक १२ गते १७:००
काठमाडौं । काठमाडौं महानगरपालिका १४ मा सञ्चालित स्वर्णलक्ष्मी बचत तथा तथा ऋण सहकारी संस्थाका नयाँ र पुराना गरी २४ सञ्चालक एवं व्यवस्थापकविरुद्ध प्रहरीमा जाहेरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसमेत अनुसन्धानमा तानिन सक्ने मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको हो । स्वर्णलक्ष्मी सहकारीका विरुद्ध...
ट्रेन्डिङ