अपराध/सुरक्षा
नक्कली शरणार्थी प्रकरणका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति
२०८० जेठ ९ गते १७:२८
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइएको छ । काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो । नक्कली शरणार्थी...
ट्रेन्डिङ