अपराध/सुरक्षा – Page 91 – Nepal Press
अपराध/सुरक्षा

ओछ्यानमा पैसा फिँजाएर टिकटक बनाउने युवक पक्राउ, सचेत गराएर छाडियो

काठमाडौं । ५ सय र हजारका नोटलाई ओछ्यानमा फिँजाएर टिकटक बनाएका एक युवकलाई प्रहरीले पक्राउ गरी सचेत गराएर छाडेको छ । ललितपुर प्रहरी परिसरले ललितपुरको महालक्ष्मी-५ टिकाथलीका सुलभ आचार्यलाई सचेत गराएर छाडिएको जनाएको छ । अनुसन्धानका क्रममा आचार्यले उक्त रकम अध्ययनका लागि विदेश जानेक्रममा कलेज फि बुझाउन बैंकबाट निकालेको...

1 89 90 91 92 93 143