अपराध/सुरक्षा
मिटरब्याज पीडितको दोस्रो खेमाद्वारा सरकारको निर्णयप्रति खेद, २० गतेबाट माइतीघरमा बस्ने
२०७९ चैत १५ गते १५:१६
काठमाडौं । मिटरब्याजलाई ‘अपराध’ मान्ने गरी सरकारले गरेको निर्णयप्रति मिटरब्याजपीडितको दोस्रो खेमाले खेद प्रकट गरेको छ । ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति’ को नाममा विज्ञप्ति जारी गर्दै सरकारको निर्णयमा आपत्ति जनाएको हो । मिटरब्याजको मुद्दामा सामाजिक अभियन्ता र राजनीतिक कार्यकर्ताका दुई बेग्लाबेग्लै समूह सक्रिय छन् । एउटा समूहले...
ट्रेन्डिङ