अपराध/सुरक्षा
प्रधानमन्त्रीको विरोध गरेकोमा प्रहरीले मुख थुन्दै पक्राउ गरेका युवाविरुद्ध अभद्र व्यवहारको मुद्दा
२०७९ चैत ८ गते १४:५५
काठमाडौं । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा मंगलबार बानेश्वरबाट पक्राउ परेका तीनजनाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरिएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले उनीहरूलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगेको छ । काठमाडौं प्रहरी परिसर प्रवक्ता सिताराम रिजालले पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगिएको...
ट्रेन्डिङ