अपराध/सुरक्षा
जनप्रतिनिधिलाई गाँजा सप्लाईदेखि जातीय भेदभावसम्मको अभियोग- कोही जेलमा त कोही काममै
२०७९ फागुन २ गते १३:४२
गण्डकी प्रदेशका केही स्थानीय तहका वडाध्यक्षदेखि वडा सदस्यलाई विभिन्न आरोपमा अदालतबाट दोषी देखिएपनि निलम्बनसम्बन्धी ऐनमा व्यवस्था नहुँदा निर्धक्क जिम्मेवारी सम्हालिरहेका छन् ।
ट्रेन्डिङ