अपराध/सुरक्षा
सांसद अरुण चौधरीलाई अदालतले जारी गरेको कैदी पुर्जीमा के छ ?
२०७९ माघ २० गते १३:१०
काठमाडौं । फरार सूचीमा रहेका नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरीलाई आज जेल चलान गरिएकाे छ । कैलाली जिल्ला अदालतले कैलाली कारागारलाई कैदी पुर्जी जारी गरेर उनलाई जेल पठाइएकाे हाे । कैदी पुर्जी अनुसार उनी आगो लगाएको आरोपमा फरार भएका थिए । उनलाई ६ महिनासम्म कारागार राख्न आदेश दिएको छ...
ट्रेन्डिङ