अपराध/सुरक्षा
डबल ब्ल्याकदेखि खुकुरी रमसम्म नक्कली, जेडीको बोतलमा गोल्डेन ओक मिसाउने गिरोह समातियो
२०७९ माघ १५ गते १७:५०
ललितपुरको टीकाथलीमा डबल ब्ल्याकदेखि खुकुरी रमसम्म नक्कली उत्पादन हुने गरेको खुलेको छ । विभिन्न रेस्टुरेन्ट, होटललगायत स्थानमा ती रक्सी पुर्याइने गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।
ट्रेन्डिङ