प्रवास
खातामा एक करोड जम्मा भएको नोटिफिकेसन आएपछि…
२०७९ भदौ २० गते १४:४३
जापान । नेपालको गोर्खा घर भै जापानको मिएइ प्रिफेक्चरमा बस्दै आएका २९ वर्षीय कृष्ण रेग्मी भर्खरै उठेर बाथरूम छिर्ने तर्खरमा थिए । नुहाइधुवाइ गरेर काममा निस्कने तयारीमा रहेका रेग्मीको हातमै रहेको मोबाइलमा नोटिफिकेसन ‘अलर्ट’ बज्यो । नोटिफिकेसन ‘अलर्ट’ नयाँ इमेल ‘डेलिभर्ड’ सूचना थियो । उनले इमेल खोले र हेरे...
ट्रेन्डिङ