प्रवास
न्यूयोर्क राज्य संसदको चुनावमा नेपाली मूलकी सराहना श्रेष्ठको उम्मेदवारी
२०७८ मंसिर ६ गते १४:०८
काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी दिएकी छिन् । न्युयोर्क राज्यको संसदमा उम्मेदवारी दिने उनी पहिलो नेपाली मूलकी अमेरिकन हुन् । उनले संसदको तल्लो सदनमा डिस्ट्रिक्ट १०३ बाट उम्मेदवारी दिएकी हुन् । उनले जलवायु संकट र आर्थिक तथा सामाजिक न्यायका विषयलाई चुनाबी एजेन्डा बनाएकी...
ट्रेन्डिङ