प्रवास
दक्षिण कोरियाले २०२१ मा ५२ हजार कामदार लैजाने
२०७७ पुष १८ गते १४:३६
दक्षिण कोरियाली सरकारले नयाँवर्ष २०२१ का लागि रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत ५२ हजार कामदार लैजाने भएको छ । यसैसाता बसेको प्रवासी श्रमिक संख्या निर्धारण समितिले यस्तो निर्धारण गरेको हो । यो प्रणालीमार्फत १६ देशले कोरियामा कामदार पठाउन पाउनेछन् । तर, कुन देशबाट कति कामदार लैजाने निधो भएको छैन ।...
ट्रेन्डिङ