प्रवास
८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडे: परराष्ट्र मन्त्रालय
२०८१ साउन ६ गते ६:५२
काठमाडौं । सरकारी जागिरमा लागु भएको कोटा विरोधी आन्दोलनबाट असर परेका ८०० नेपालीले बंगलादेश छाडेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार शनिबार स्थल तथा हवाई माध्यम हुँदै ती विद्यार्थीले बंगलादेश छाडेका हुन् । उनीहरुले नेपाल प्रस्थान गरेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ । उनीहरुलाई नेपाली राजदूतावासले सहजिकरण गरेको थियो । गत...
ट्रेन्डिङ