प्रवास
पोर्चुगलमा हुनुहुन्छ ? दुई हप्ता स्वास्थ्यप्रति सजग रहनुहोस् है
२०८० पुष २१ गते १८:०१
लिस्वन, पोर्चुगल । यदि तपाई पोर्चुगलमा हुनुहुन्छ भने अरू बेलाभन्दा अहिले आफ्नो स्वास्थ्यमा अलि बढी ख्याल गर्नुपर्ने बेला भएको छ । पोर्चुगलमा पछिल्लो दुई हप्तादेखि मौसमी फ्लुको बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ । यसबाट त्यहाँ रहेका नेपालीहरुमा समस्या हुनसक्ने भन्दै गैरआवासीय नेपाली संघले सचेत गराएको छ । पछिल्लो...
ट्रेन्डिङ