कुटनीति प्रेस – Page 42 – Nepal Press
कुटनीति प्रेस

अमेरिकाबाट खोप ल्याउन सरकारले थाल्यो कूटनीतिक प्रक्रिया

काठमाडौं । सरकारले अमेरिकाबाट खोप ल्याउन प्रक्रिय अघि बढिसकेको जनाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाले अन्य मुलुकलाई दिने भनेको ६ करोड खोप ल्याउन प्रक्रिया सुरु भैसकेको जनाएका हुन् । कांग्रेस नेता गगनकुमार थापाले अमेरिकाबाट खोप ल्याउनका लागि कूटनीतिक प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । उनको जवाफमा परराष्ट्रमन्त्री...