कलाप्रेस
अस्मिता र महेशबीच कसियो लगनगाँठो, यस्ता देखिए बेहुला–बेहुली
२०८१ फागुन २२ गते १४:०९
काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले विवाह बन्धनमा बाँधिएका छन् । केही समयदेखिको प्रेम सम्वन्धलाई उनीहरुले विवाहको रुप दिएका हुन् । अहिले काठमाडौंको एउटा पार्टी प्यालेसमा वैवाहिक समारोह चलिरहेको छ । विवाहमा दुवै पक्षका आफन्त, साथीभाइ र संगीत क्षेत्रका केही व्यक्तिहरु सहभागी छन् । अस्मिता र...
ट्रेन्डिङ