कलाप्रेस
पुनः कोरोना संक्रमण भएपछि गजुरेलको अनुभव : ज्यानै लिने हैन तर थला चाहिँ राम्रैसँग पार्दो रहेछ
२०७८ माघ १० गते १२:५१
काठमाडौं । अभिनेता तथा हाँस्यकलाकार मनोज गजुरेललाई कोरोनाभाइरस संक्रमण भएको छ । सामाजिक संजालमार्फत उनले आफूलाई भाइरस संक्रमण पुष्टि भएको जनाएका छन् । उनले लेखेका छन् ः पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिनेचाहीँ हैन तर थलाचाहीँ राम्रैसँग पार्दो रहेछ । ढुक्कसँग उपचार गरौँ, केही नहुन्जेल केहीपनी हुँदैन ।...
ट्रेन्डिङ