कलाप्रेस
फिल्म तथा मनोरञ्जन क्षेत्रलाई विशेष आर्थिक प्याकेजको व्यवस्था गर्न कार्यदलको सुझाव
२०७८ साउन २२ गते १२:५२
काठमाडौं । कोभिड-१९ महामारीले संकटग्रस्त फिल्म तथा मनोरञ्जन उद्योगलाई विशेष आर्थिक प्याकेजको व्यवस्था गर्न सरकारको न्यूनतम साझा कार्यदलले सरकारलाई सुझाव दिएको छ । आज बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुलाई बुझाइएको प्रतिवेदनमा कोरोना महामारीले असर पुगेको क्षेत्रलाई प्याकेज र महामारी नियन्त्रणलाई केन्द्रमा राखिएको छ । संयुक्त सरकारका प्राथमिकता शीर्षकको ८ नम्बर...
ट्रेन्डिङ