कलाप्रेस
सरकारले १० फिल्म निर्माणमा सह-लगानी गर्ने, स्टोरी बैंकका लागि फिल्म आह्वान
२०७८ साउन १२ गते १३:२४
काठमाडौं । सरकारले यस आर्थिक वर्ष ०७८/०७९ देखि दश फिल्ममा सह-लगानी गर्ने भएको छ । मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्न भन्दै चलचित्र विकास बोर्डले गतवर्ष स्टोरी बैंक स्थापना गरेको थियो । चलचित्र विकास बोर्डले मंगलबार सूचना जारी गर्दै पाँच फिचर र पाँच छोटो फिल्ममा सह-लगानी गर्ने जनाएको...
ट्रेन्डिङ