कलाप्रेस
नेपाललाई सहायता जुटाउन कस्सिए प्रबल गुरुङ, खोपको प्राथमिकतामा राख्न अमेरिकालाई आग्रह
२०७८ जेठ २२ गते १७:०२
काठमाडौं । कोभिड-१९ महामारीको दोस्रो लहरले आक्रान्त आफ्नो मुलुकलाई सहायता दिलाउन हलिउड फेसन डिजाइनर प्रबल गुरुङ कस्सिएका छन् । गैरनाफामूलक सामाजिक संस्था नेपाल राइजिङमार्फत गुरुङले नेपालका विभिन्न अस्पताल र सामाजिक संस्थालाई अत्यावश्यक अक्सिजन सिलिन्डरसहित कोभिड उपचारमा प्रयोग हुने सामग्री जुटाउन पहल गरिरहेका छन् । सीएनएन टेलिभिजनमा अन्तर्वार्ता दिँदै गुरुङले...
ट्रेन्डिङ