कलाप्रेस
मनिषा कोइरालाको स्वीकारोक्तिः जीवनसाथीको आवश्यकता महसुस भएको छ
२०८१ वैशाख १९ गते १६:००
काठमाडाैं । अभिनेत्री मनिषा कोइरालाले आफूलाई जीवनसाथीको आवश्यकता महसुस भएको बताएकी छन् । तर, जीवनसाथीको प्रतिक्षामा समय खेर नफाल्ने उनको भनाइ छ । एक भारतीय च्यानललाई दिएको अन्तरवार्तामा मनिषा आफ्नो निजी जीवनबारे खुलेकी छन् । एउटा प्रश्नमा उनलाई जीवनसाथीको आवश्यकता भएको छ ? भनेर सोधिएको थियो । मनिषाले यस्तो...
ट्रेन्डिङ