कलाप्रेस
एलिनाले भनिन्ः सहमतिमै डिभोर्स गर्न लागेका हौं, उहाँलाई गाली नगरिदिनुहोला (भिडिओ)
२०८१ माघ १९ गते १३:१५
काठमाडौं । आफ्नो डिभोर्सका विषयमा आएका समाचारलाई लिएर गायिका एलिना चौहानले मुख खोलेकी छन् । विष्णु सापकोटासँग हतारमा विवाहको निर्णय लिएको र अहिले सहमतिमै डिभोर्स गर्न आँटेको उनको प्रष्टोक्ति छ । आज टिकटक लाइभमा आउँदै उनी पहिलोपटक श्रीमानसँगको सम्वन्धबारे खुलेकी हुन् । एलिनाले श्रीमानलाई गाली नगर्न सबैसँग आग्रहसमेत गरेकी...
ट्रेन्डिङ