कलाप्रेस
सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा छायाङ्कन गरिएको भिडियो सार्वजनिक
२०८० कार्तिक ६ गते ६:३६
काठमाडौँ। दार्चुला जिल्लामा पर्ने सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा पहिलो पटक छायाङ्कन गरिएको म्युजिक भिडियो ‘आए म त ‘सार्वजनिक गरिएको छ । मौसमका कारण धेरै एडभेन्चर शोहरुले समेत छायांकन गर्न नसकेको करिब ७,१३२ मिटर उचाई रहेको हिमालको बेस क्याम्पमा भिडियोको टिम पुर्याएर कलाकार एबम निर्देशक राजु भट्टले भिडियो...
ट्रेन्डिङ