कलाप्रेस
करिष्माको गुनासो- सामाजिक सञ्जाल र मिडियाबाटै मैले हिंसा भोगेँ (भिडिओ)
२०८० भदौ ७ गते १५:५१
काठमाडौं । कलाकार करिष्मा मानन्धरले सामाजिक सञ्जाल र मिडियाबाट भइरहेको हिंसा रोक्न कानुन बनाएर नै नियमन गर्नुपर्नेमा जोड दिएकी छन् । बिहीबार ललितपुरमा आयोजित ‘डिजिटल हिंसा सम्बोधन गर्न, आवश्यक नीति, चुनौती र समाधान’ विषयक अन्तरक्रियामा उनले आफू सामाजिक सञ्जाल र मिडियाकर्मीबाटै हिंसामा परेको बताएकी हुन् । सामाजिक सञ्जाललाई आजको...
ट्रेन्डिङ