कलाप्रेस
‘सविनयी’ अनु शाहका अन्तरंग
२०७९ चैत १३ गते १९:००
जब मिडियाका पेज थ्रीमा गसिपको कमी हुन्छ, रंग पत्रकारहरुले उप्काउने एउटा विषय हो- अनु र सविन श्रेष्ठको प्रेम सम्बन्ध । जब भ्यालेन्टाइन डेमा फिल्म क्षेत्रका प्रेमिल जोडीहरुको सूची छापिन्छ, उनीहरु छुट्दैनन् । उनीहरु प्रेममा छन् भन्ने खबर अब बासी भइसक्यो ।
ट्रेन्डिङ