कलाप्रेस
प्रकाश तामाङको ‘हेर्ने कथा’लाई १२ दिनमा करोड भ्यूज, युट्यूबबाट कति भयो आम्दानी ?
२०८१ भदौ २० गते १९:५३
काठमाडौं । ३५ वर्षदेखि परिवारसँग विछोडिएका प्रकाश तामाङको कथालाई ११ दिनमै युट्यूबमा १ करोडपटक हेरिएको छ । नेपालमा यसप्रकारको डकुमेन्ट्री फिल्मले ८ अंकमा भ्यूज बटुलेको सम्भवत पहिलोपटक हो । विद्या चापागाईंको प्रस्तुति र कमल कुमारको लेखन/निर्देशनमा निर्माण भएको एपिसोड गत २४ अगष्टमा अपलोड गरिएको थियो । सुरुको दिनमा औसत...
ट्रेन्डिङ