कलाप्रेस
शबाना आजमी : जसले काठमाडौंका चिसो अभिनयलाई तताएर गइन् !
२०७९ मंसिर १२ गते ७:४६
आजमीलाई अभिनयको नशा थियो, उनले चुनौती मोलिन् । ‘मण्डी’ मा देह व्यापार गरिन् । ‘पार’ मा झाडु लगाउने महिला बनिन् । यद्यपि, विकिपिडिया बन्ने हो भने उनी धेरैथोक बनिन् । र बाँकी जानकारी विकिपिडियामै छँदैछ– श्रीमान् कवि, पिता कैफी कवि, जान निशार ससुरा ! तर, आजमी कवि किन बनिनन्...
ट्रेन्डिङ