कलाप्रेस
‘ऐना झ्यालको पुतली’ फेस्टिभलका लागि होइन, हलमा चलाउन बनाएको हो’ (भिडिओ)
२०७९ भदौ २४ गते १२:२३
म त हलमा इमोसनल्ली चार्ज हुन जान्छु । दर्शक चाहे हरर वा थ्रिलर हेर्न नै जाओस् । पैसा तिरेर डराउन कोही जान्छन् त ? त्यहाँ इमोसनको सेन्सेसन फिल गर्न जाने हुन् । हामीले त्यो पार्ट छुटाइरहेका छौं हाम्रा फिल्ममा ।
ट्रेन्डिङ