कलाप्रेस
भ्रामक विज्ञापनमा तस्बिर दुरुप्रयोग भएको केकीको गुनासो
२०७९ साउन १६ गते ८:१६
काठमाडौं । अभिनेत्री केकी अधिकारीले भ्रामक विज्ञापनमा आफनो तस्बिर दुरुप्रयोग भएको बताएकी छन् । केकीको प्रयोग गर्दै तस्बिर ‘बेटर मी’ नामक एक ब्रान्डले तौल घटाउने औषधी भन्दै प्रचार गरेपछि केकी उक्त विज्ञापनमा आफनो तस्बिर दुरुप्रयोग भएको बताएकी हुन् । उनले यस्तो विज्ञापनमा काम नगरेको उनले बताइन् । सामाजिक सञ्जाल...
ट्रेन्डिङ