कलाप्रेस
माधुरी दीक्षित भन्छिन् – म सानो छँदा हिरोइनजस्तो थिइनँ
२०७८ फागुन २५ गते १५:१५
मुम्बई । बलिउडकी चर्चीत अभिनेत्री माधुरी दीक्षितले फिल्म क्षेत्रमा प्रवेश गर्न लाग्दा आफूलाई मानिसहरूले भनेका कुराको खुलासा गरेकी छिन् । माधुरीले एक अन्तरवार्तामा भनिन्, ‘धेरै मानिसहरुले मलाई हिरोइन जस्तो लाग्दैन भन्थे ।’ यद्यपि, उनी बलिउडको सबैभन्दा सफल महिला कलाकार बनिन् । उनका धेरै फिल्महरु हिट भए । माधुरीले भनिन्,...
ट्रेन्डिङ