स्वास्थ्य-जीवनशैली
कर्णालीमा माघ २२ देखि एचपीभी खोप अभियान सञ्चालन
२०८१ माघ १६ गते ८:४४
सुर्खेत । कर्णाली प्रदेशमा यहीँ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले मंगलबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै अभियानको तयारीबारे जानकारी गराएको हो। कार्यक्रममा वरिष्ठ स्वास्थ्य शिक्षा...
ट्रेन्डिङ